#kathamndu

Mene khud ko tujhpe mita dia 🙂 #tiktok #loveme #broke! #likee #kathamndu #pokhara #boudhanath

धुम्रपान गर्ने व्यक्तिकाे लागि अत्यन्त जरुरी सुचना।
नगर्ने व्यक्तिले पनि जानकारी राख्दा फलदायी ।
नेपालमै पहिलाे CPLUS VAPE PEN E CIGRATTE र यसकाे विषेशता यस प्रकार छन्।
1. चुराेट र अरु भेपमा Tar (विषादी)हुन्छ जसले घाँटी सुकाउछ र दात कालाे - पहेलाे बनाउछ। CPLUS VAPE  मा 0% Tar, त्यसैले यसले न घाँटी सुकाउछ न दात कालो वा पहेँलो बनाउछ ।
2. 350mah काे high capacity ब्याट्री भएकोले एकचाेटि चार्ज गरेपछि निरन्तर लामो समयसम्म प्रयोग गर्न सकिन्छ र ३०० सर्काेसम्म मज्जाले तान्न मिल्छ।
3.एउटा pod मा 2ml flavor हुन्छ जुन तीनबट्टा चुराेट बराबर हुन्छ । एउटा 2ml flavor pod काे मात्र रु ३५०/- पर्छ भने तीनबट्टा चुराेटकाे रु ७५०/- पर्छ। एउटा flavor pod बाट रु ४००/- काे बचत हुन्छ ।
4.यसमा सरल, अानन्दमयी र सतप्रतिसत स्वच्छता छ।
5.on गर्न कुनै बटम थिच्नु पर्दैन। मुखमा राखेर तान्न थालेपछि अटाेम्याटिक  on भएर धुवा अाउछ।
6. विभिन्न flavorमा पाइन्छ ।
7. latest ceramic automizer pod system भएकाेले न अरु भेप जस्तो पड्किने डर, न चुराेटले जस्तो  स्वास्थ्यलाई कुनै असर । अरु भेप जस्तो तान्दा धागाे जलेकाे दुर्गन्ध पनि नअाउने।
8.lanyard भएकाेले घाटिमा पेन जसरी झुन्डियाउन मिल्ने र चाहिने बेला सजिलै प्रयाेग गर्न सकिने।
9.CPLUS VAPE PEN E CIGRATTE गुणस्तर प्रमाणित, स्वास्थ्यलाई कुनै असर नगर्ने । चुराेट र अन्य भेपबाट दन्त राेग, हर्ट अट्याक हुने, घाँटी - मुख र फाक्साे अादिकाे क्यान्सर हुने, अाखा कमजाेर बनाउने, खाएकाे कुरा अपच हुने, मुख चाउरी पर्ने, राेग प्रतिरोधात्मक शक्ति घटाउदै जाने, blood pressure र sugar बदाउने, बाझाेपन हुने ।

#vape#kathamndu

To sit in the shade on a fine day and look upon verdure is the most perfect refreshment
#nature #view #dayout #love #umbrella #girlwithumbrella #nepal #photography #shade #naturalshade #love #kathamndu #shantaneshwar

Start selecting your best shot , don't wait for deadline . Submit your photos at www.pjclub.com.np or www.pjclub.com.np/unesco ‘बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि’ फोटो प्रतियोगिता ।  विजेताले ७० हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पाउनेछ । यसैगरी सान्त्वनास्वरुप अर्को दुई जना फोटोग्राफरले २५ हजार रुपैयाँ पाउनेछ । प्रतियोगीले यही २०१९ अगस्ट ३१ (२०७६ भदौ १४ गते) को मध्यरातसम्ममा फोटो पठाइसक्नुपर्नेछ । 
प्रतियोगिताका लागी हुन सक्ने सम्भाबित तस्बिरहरु: १)  विभिन्न प्रचार समाग्री जस्तै पोस्टर, ब्यानर र स्टिकरमा मातृ भाषाको प्रयोग भएको ।
२)  धार्मिक समुहका अगुवाहरु जस्तै पुजारी, मौलाना, पादरीले लेखिएको ग्रन्थबारे भिन्न समुदायलाई व्याख्या गर्दै ।
३) मातृभाषाको लिखतम प्रयोग तथा संरक्षणका लागि समुदायको गतिविधि ।
४) विभिन्न जातका मानिसले अर्कै भाषा सिक्ने क्रममा दुई भाषाको प्रयोग गरि सिकाइए जस्तै गुरुङ वा मधेसी समुदायले नेपाली वा अंग्रेजी भाषा सिक्दै गरेको ।
५) विभिन्न संस्कृति झल्कने किसिमको लुगा लगाएर कक्षा सञ्चालन गरिँदै ।
६) बालबालिका, महिला र वृद्धवृद्धाहरु पढ्दै गरेको ।
७) नयाँ प्रविधिको प्रयोगबाट विभिन्न गतिविधिबारे सिक्दै र जानकारी लिंदै गरेको जस्तै थयगतगदभमा खाना पकाउने सिकेको हस्तकला सम्बन्धी सीप सिकेको अन्य ।
८) माथि उल्लेख गरिएका भन्दा फरक प्रकारका तस्बिरहरु यस प्रतियोगिताको विषयवस्तुसंग मेल खाएमा समावेश गरिने छ ।
 #LiteracyandMultilingualism
#photo #contest #unesco #nepal #education #language #literacy #photography #photojournalism #journalism #school #exhibition #kathamndu #competition

FeedMe is investigator of posts from social media.